बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा मौनी
बुधबार, मंसिर ३, २०८२
मन्त्रालयले प्रशासकीय अधिकृतको रूपमा पठाएसँगै मौनी मंगलबार पालिकामा हाजिर भएका हुन् । मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरूको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बुधबार, मंसिर ३, २०८२
गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी २० रुपैयाँ कायम भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, मंसिर ३, २०८२
आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै
बुधबार, मंसिर ३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पूर्वप्रधानमन्त्री हसिनाका अभिव्यक्ति प्रकाशन गर्न बंगलादेशमा सञ्चारमाध्यमलाई लगाइयो प्रतिबन्ध
बुधबार, मंसिर ३, २०८२
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालयमार्फत इन्टरपोलमा पेस गर्ने बताएका छन्।
आज बालाचतुर्दशी, पितृका नाममा शतबीज छर्ने दिन
बुधबार, मंसिर ३, २०८२
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।
आजको मौसम: कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
बुधबार, मंसिर ३, २०८२
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, मंसिर ३, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
आजको राशिफल : प्रेम, भेटघाट, सफलता र चेतावनी
बुधबार, मंसिर ३, २०८२
आज २०८२ मंसिर ३ गते बुधबार। आजका राशिहरूले प्रेम, भेटघाट, करिअर र परिवारबारे गहिरो संकेत दिइरहेका छन्। कतै नयाँ चिनजान र रोमान्स बलियो बनाउने समय छ भने कतै स्वास्थ्य, खर्च र भावनात्मक निर्णयमा सतर्कता अपनाउनु पर्ने संकेत पनि देखिन्छ।
मंसिर २ : दिनभरका घटनाक्रम एक नजरमा
मंगलबार, मंसिर २, २०८२
कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको हो ।
छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने आठ जना पक्राउ
मंगलबार, मंसिर २, २०८२
पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट
मंगलबार, मंसिर २, २०८२
उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।’
संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने
मंगलबार, मंसिर २, २०८२
निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
साताको लोकप्रिय

