Harsamaya
हर समय
हर समय
अन्डमान सागरमा डुङ्गा दुर्घटना हुँदा २५० बेपत्ता
अन्डमान सागरमा डुङ्गा दुर्घटना हुँदा २५० बेपत्ता अन्डमान सागरको यो दुर्घटनाले केवल एक मानवीय त्रासदी मात्र नभई क्षेत्रीय शरणार्थी सङ्कटको गम्भीरता र अन्तर्राष्ट्रिय उदासीनताको परिणामलाई पनि उजागर गरेको छ ।
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल [भिडियोसहित]
शिक्षा र स्वास्थ्यलाई राजनीतिभन्दा टाढा राखेमात्र सरकार सफल हुन्छ : प्राडा दाहाल [भिडियोसहित] अर्को भनेको दिर्घकालीन अगाडि बढ्नुपर्छ । १० वा २० वर्षपछि रिजल्ट निकाल्ने निकाल्नेगरी रणनीति बनाउनुपर्छ ।’
माटो खेलेर जुडशितल पर्व मनाइँदै
माटो खेलेर जुडशितल पर्व मनाइँदै जनकपुरधामका स्थानीय तथा विशिष्ट व्यक्तिहरुको उपस्थितीमा उनले माटो खेलेका छन् । उनले मिथिलाका परम्परा र पर्व प्रत्यक्ष प्रकृतिसंग जुडेको हुनाले आज दिन विशेष रहेको बताए ।
इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी ट्रम्पका सल्लाहकारहरूले इरानी अधिकारीहरूसँग कूटनीतिक बाटो खोज्न २१ घण्टा लामो छलफल गरिसकेको भए पनि अर्को चरणको वार्ताको निश्चित समय र तालिका भने अझै तय भइनसकेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
आईपीएल : चेन्नईसँग कोलकाता ३२ रनले पराजित
आईपीएल : चेन्नईसँग कोलकाता ३२ रनले पराजित १९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो । ५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरू
नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरू सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, रात्रिकालीन सेवालाई दिगो बनाउने र बिहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ वर्ष सुरुवातसँगै महत्त्वपूर्ण निर्णयको कार्यान्वयन भएको छ ।’
प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने
प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दोस्रो आर्थिक गणना आजदेखि 
दोस्रो आर्थिक गणना आजदेखि  आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।
यस्तो छ बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।           
Weather Update