अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट
बुधबार, वैशाख २, २०८३
यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको छ ।
२२५ केजी गाँजासहित दुई जना पक्राउ
बुधबार, वैशाख २, २०८३
सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल, विकास र मनसुनजन्य जोखिममा जोड
बुधबार, वैशाख २, २०८३
उनले विकासलाई प्रभावकारी रूपमा अगाडि बढाउने उपाय तथा नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा
बुधबार, वैशाख २, २०८३
तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।
गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, वैशाख २, २०८३
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।
नेप्से ३३ अंकले बढ्यो
बुधबार, वैशाख २, २०८३
आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रधानमन्त्रीको मौनतामाथि रक्षा बमको प्रश्न : संसदमा बोल्न किन चुक्नुभयो ?
बुधबार, वैशाख २, २०८३
बमले ‘कुरा कम, काम बढी’ भन्ने व्यक्तिगत धारणा मात्र पर्याप्त नहुने भन्दै लोकतान्त्रिक व्यवस्थामा संसदमार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको अनिवार्य कर्तव्य भएको स्पष्ट पारेकी छन् ।
कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए पदबाट राजीनामा
बुधबार, वैशाख २, २०८३
मन्त्री पद नपाएपछि मन्त्री कुँवरल पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस अनुशासन समितिको निर्णय: पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण
बुधबार, वैशाख २, २०८३
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको बैठकले स्पष्ट पारेको छ ।
दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल, १० विलासी गाडी नियन्त्रणमा
बुधबार, वैशाख २, २०८३
प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।
नागरिकता नियमावलीप्रति आशिकाको आपत्ति : पिआर लिनु भनेको जीवनलाई सहज बनाउने माध्यम मात्र हो
बुधबार, वैशाख २, २०८३
‘नेपाली राहदानी र नागरिकतालाई छातीमा टाँसेर, प्रवासको कठिन मरुभूमि होस् वा आधुनिक सहर, उहाँहरूले आफ्नो पसिनाले नेपालको अर्थतन्त्रलाई जीवनदान दिइरहनुभएको छ, उनले लेखेकी छन् ।
काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक
बुधबार, वैशाख २, २०८३
उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने यस्ता उद्योगहरूमाथि निगरानी बढाइने विभागले जनाएको छ ।
‘विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनाएको हो, अनुशासन हिन कविलाको नाइके बनाएको होइन’
बुधबार, वैशाख २, २०८३
उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सम्मान जनाउँदै पार्टीलाई अनुशासित र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। ‘नेतृत्वलाई अराजकता होइन, जिम्मेवारीका साथ काम गर्नुपर्नेछ,’ उनले भने ।
साताको लोकप्रिय

