भन्सार तथ्यांकः आयात बढेको बढ्यै‚ निर्यात भने घट्यो
बुधबार, मंसिर १७, २०८२
आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकडभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्य बराबरका सामान आयात भएका छन् ।
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति
बुधबार, मंसिर १७, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकको सर्कुलर
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।
एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्ने
बुधबार, मंसिर १७, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै
बुधबार, मंसिर १७, २०८२
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्चको परमादेश पश्चात् मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (आज) विश्वासको मत लिँदै छन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
बुधबार, मंसिर १७, २०८२
आज २०८२ साल मंसिर १७ गते बुधबार, तदनुसार ३ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
यस्तो रहनेछ आजको मौसम
बुधबार, मंसिर १७, २०८२
देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
बुधबार, मंसिर १७, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
मंसिर १६ : दिनभरका घटनाक्रम एक नजरमा
मंगलबार, मंसिर १६, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
मंगलबार, मंसिर १६, २०८२
बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
पाचौँ खेलमा पोखरा एभेन्जर्सको दोस्रो जित, प्लेअफ दौडबाट बाहिरियो कर्णाली
मंगलबार, मंसिर १६, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
पालिका केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा
मंगलबार, मंसिर १६, २०८२
मन्त्री देवकोटाले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए ।
साताको लोकप्रिय

