Harsamaya
हर समय
हर समय
के हो ‘लालीबजार’ ?
के हो ‘लालीबजार’ ? यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ ।
बाँकेका १२ सामुदायिक वनमा डढेलो
बाँकेका १२ सामुदायिक वनमा डढेलो एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ...
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा...
स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका-२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् ।
इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित - राष्ट्रपति ट्रम्प 
इरानसँगको युद्ध अन्त्यका लागि गरिएको प्रयासमा अनपेक्षित - राष्ट्रपति ट्रम्प   ‘उनीहरूले हामीलाई प्रस्ताव दिए जुन अझ राम्रो हुनुपथ्र्यो र मैले प्रतिनिधिमण्डल पठाउने कुरालाई रद्द गरेँ, तुरुन्तै (१० मिनेट भित्र), हामीले नयाँ प्रस्ताव पायौँ जुन धेरै राम्रो छ,’ उनले पत्रकारहरूसँग भने ।  
बुद्धिजीवीहरुसँग डा. शेखरले गरे छलफल 
बुद्धिजीवीहरुसँग डा. शेखरले गरे छलफल  दिउँसो १ बजे देखि ४ बजेसम्म भएको उक्त छलफलमा डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए । 
‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित]
‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक [ट्रेलरसहित] कार्यक्रममा अभिनेत्री आँचल शर्माले चलचित्र पारिवारिक कथामा आधारित रहेको बताएकी छन् ।
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित
 जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट वन्चित विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।
लागुऔषध कारोबारीले गरे प्रहरीमाथि आक्रमण
लागुऔषध कारोबारीले गरे प्रहरीमाथि आक्रमण प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जलेश्वर जलमग्न
जलेश्वर जलमग्न जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् । 
जनताको डिमाण्ड र सरकारको सप्लाइबीच तालमेल मिल्नुपर्छ : सजिदा खातुन सिद्धिकी
जनताको डिमाण्ड र सरकारको सप्लाइबीच तालमेल मिल्नुपर्छ : सजिदा खातुन सिद्धिकी तालमेल मिलेन भने फेल खान्छौं । त्यसकारण जहिले पनि सरकारको शिरमा बसेर काम गर्दा देश र जनताको मागलाई हेरेर अगाडि बढ्नुपर्छ ।’
कांग्रेस केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक सोमबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक सोमबार केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जनाएका छन् । 
Weather Update