भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु
बिहीबार, मंसिर १८, २०८२
भारतको छत्तीसगढको बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सीमा क्षेत्रअन्तर्गतको पश्चिम बस्तर डिभिजन इलाकामा सुरक्षाकर्मीसँग भएको मुठभेडमा १२ जना माओवादी लडाकु मारिएका छन् ।
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
बिहीबार, मंसिर १८, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बिहीबार, मंसिर १८, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात
बिहीबार, मंसिर १८, २०८२
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
आज योमरी पुन्हि मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
कस्तो रहला आजको मौसम?
बिहीबार, मंसिर १८, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एनपीएलः पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
बिहीबार, मंसिर १८, २०८२
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
बिहीबार, मंसिर १८, २०८२
आज २०८२ साल मंसिर १८ गते बिहीबार, तदनुसार ४ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी
बिहीबार, मंसिर १८, २०८२
यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
तोकियो विदेशी मुद्राको विनिमय दर‚ कुन कति?
बिहीबार, मंसिर १८, २०८२
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ
बुधबार, मंसिर १७, २०८२
यस्तै, उनले सही व्यक्तिहरूको छनोट गरेर मन्त्रालयहरू जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए ।
मंसिर १७ : दिनभरका घटनाक्रम एक नजरमा
बुधबार, मंसिर १७, २०८२
वार्ताका क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकोमा आभार व्यक्त गरिन् ।
साताको लोकप्रिय

