Harsamaya
हर समय
हर समय
मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्री वालेनलाई मेयर रिना साहको आग्रह
मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्री वालेनलाई मेयर रिना साहको आग्रह बर्षौदेखी सञ्चालित यी लोकप्रिय कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले माथिको आदेश भन्दै रोकेकोमा मेयर साह आक्रोशित बनेकीछिन । 
स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए
स्थानीयसँग विवाद भएपछि डीएसपी हमाल छिन्नमस्ता बाहिनीमा तानिए सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार स्थानीयसँग भएको विवाद र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग सम्बन्धी विषयमा छानबिन गर्न उनलाई बाहिनी तानिएको हो।
कांग्रेस सभापति गगन थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ?
कांग्रेस सभापति गगन थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ? खुल्ला पत्रमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीको मौनताप्रति प्रश्न उठाइएको छ ।
जेनजी आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई
जेनजी आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ ।
नेप्से परिसूचक बढ्यो
नेप्से परिसूचक बढ्यो आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ ।
बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो
बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको भन्सार मूल्य निर्धारण गरिसकेको भएपनि व्यवसायीहरूले त्यसभन्दा बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने अवस्था रहेको बताए।
सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय
सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।
५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण
५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण साथै, जुगल हिमशृङ्खलाका अन्य दर्जनौँ हिमचुचुराहरू पनि नजिकबाट देख्न सकिने बताइएको छ।
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल
सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दुःख पुग्नेगरी कदम चालिएको बताएका हुन् ।
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पुँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला
बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ बजे नदीमा बेपत्ता भएका थिए । 
Weather Update