Harsamaya
हर समय
हर समय
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु
रौतहटमा पोखरीमा डुबेर ५ वर्षीय कृष साहको मृत्यु घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६स्०० बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
उपत्यकामा १२ सय सुकुम्बासीका घरटहरा भत्काइए
उपत्यकामा १२ सय सुकुम्बासीका घरटहरा भत्काइए बागमती नदी किनारस्थित थापाथलीमा मात्रै १४३ घरटहरा हटाइएका छन्। त्यहाँका ३४ परिवारका ११५ सदस्यलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको छ।
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी आजदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी किसानहरूले आफ्नो पसिनाको मूल्य पाउन सडकमा धर्ना दिए, काठमाडौँ पुगेर सरकार गुहारे । हरेक पटक ‘मिल चल्छ भन्ने आश्वासन त पाइयो, तर मिलको गेट कहिल्यै खुलेन ।
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला
स्काभेटर दुर्घटनामा बेपत्ता भएका रावल मृत फेला सडकमा जम्मा भएको माटो सफा गरी सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।
कस्तो छ आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?
कस्तो छ आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ? कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ ।
आजको राशिफल : भाग्य, अवसर र सावधानीको सन्तुलित संकेत
आजको राशिफल : भाग्य, अवसर र सावधानीको सन्तुलित संकेत आजको राशिफलले जीवनका विविध क्षेत्रमा नयाँ अवसरसँगै केही चुनौती पनि लिएर आएको संकेत गरेको छ । विशेष व्यक्तिहरूको साथ, मेहनतको प्रतिफल र पारिवारिक सहयोगले धेरै राशिका लागि सफलता सम्भव देखिएको छ भने स्वास्थ्य, सम्बन्ध र व्यवहारमा सचेत रहनुपर्ने अवस्था पनि उत्तिकै देखिन्छ ।
वैशाख १३: बदलिएको काँग्रेसले संसदीय दलको नेता छान्न नसकेको देखि सरकारलाई हर्कको प्रश्न सम्म
वैशाख १३: बदलिएको काँग्रेसले संसदीय दलको नेता छान्न नसकेको देखि सरकारलाई हर्कको प्रश्न सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन बोहरा र २५ वर्षीय प्रवेश बोहरा गम्भीर घाइते हुनुभएको थियो । घाइते दुवैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएकोमा भुवन बोहराको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
Weather Update