Harsamaya
हर समय
हर समय
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।  
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित]
पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह [भिडियोसहित] सरकारका घोषणा र नीतिहरू कागजी दस्तावेजमा मात्र सीमित नभई व्यवहारमा र ‘मिसन मोड’ मा कार्यान्वयन हुनुपर्ने अध्यक्ष शाहको भनाइ छ।
रविको दिल्ली कनेक्सनमा बाबुरामको टिप्पणी : ‘हिमालय मेरो’सोच र ‘सिक्किमीकरण’को त्रासले गाँजिएको छ नेपाल–भारत सम्बन्ध
रविको दिल्ली कनेक्सनमा बाबुरामको टिप्पणी : ‘हिमालय मेरो’सोच र ‘सिक्किमीकरण’को त्रासले गाँजिएको छ नेपाल–भारत सम्बन्ध भन्दै उनले भ्रमण वरिपरि विकसित भइरहेका घटनाक्रमलाई लिएर अप्रत्यक्ष रूपमा चिन्ता जनाएका छन्।
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा खराब हुनजाने र यसबाट व्यवसायी मात्र नभई नेपाल सरकारलाई पनि घाटा हुने जानकारी दिए ।
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर मेष : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। तपाईंको ऊर्जा स्तर उँचो हुनेछ।
करिब पाँच अर्ब बचत फिर्ता गर्न ६ हजार बढीको उजुरी
करिब पाँच अर्ब बचत फिर्ता गर्न ६ हजार बढीको उजुरी काठमाडौं महानगरपालिका  सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी बचतकर्ताले माग गरेका छन् ।    
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ
 ढुंगा प्रहार गरी श्रीमान्को हत्या, श्रीमतीसहित तीन पक्राउ जिल्ला अदालत बागलुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
विश्व बजारमा तेल महँगियो
विश्व बजारमा तेल महँगियो ४६ अंक (०.१ प्रतिशत) ले बढ्यो भने न्यास्ड्याक कम्पोजिट पनि ०.४ प्रतिशतले उकालो लागेर नयाँ रेकर्ड कायम गर्‍यो ।
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।
‘प्रधानमन्त्री सदनमा नआउँदा देशले मूल्य चुकाइरहेको छ’ - आशिका तामाङ
‘प्रधानमन्त्री सदनमा नआउँदा देशले मूल्य चुकाइरहेको छ’ - आशिका तामाङ सभामुख डोलप्रसाद अर्यालप्रति सहानुभूति व्यक्त गर्दै उनले सदन सञ्चालन गर्ने संवैधानिक जिम्मेवारी पाएका सभामुख स्वयं निरीह बनेको दृश्य देख्नुपरेको बताएकी छन्।
Weather Update