आकस्मिक बैठकको सूचना र अनुपस्थितिबारे स्पष्ट कार्यविधि आवश्यक : सभापति बास्कोटा (भिडियोसहित)
बुधबार, जेठ २०, २०८३
साथै विदेश भ्रमण वा लगातार बैठकमा अनुपस्थित हुने सदस्यहरूले पूर्वजानकारी गराउनुपर्नेमा जोड दिँदै पाँच वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने अवस्थामा लिखित निवेदन दिनुपर्ने प्रस्ताव गरिन्।
जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री (भिडियोसहित)
बुधबार, जेठ २०, २०८३
मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाएका हुन्।
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार
बुधबार, जेठ २०, २०८३
बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
रवि-मोदी भेट, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने भारतको प्रतिबद्धता
बुधबार, जेठ २०, २०८३
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लाग्यो। साझा र समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु,’ मोदीले भनेका छन्।
गर्मी बढेसँगै तराईको जनजीवन प्रभावित
बुधबार, जेठ २०, २०८३
‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ ।
भदौ २३ र २४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
बुधबार, जेठ २०, २०८३
ओलीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा समेत भदौ २३/२४ को घटना पूर्वनियोजित र प्रायोजित भएको उल्लेख गरिएको दाबी गरे । उनले भने, ‘यो मोरो भनाइ होइन ।
सीके राउतको राजतन्त्रमाथि निर्मम प्रहार: ‘राजा चाहिन्छ भन्ने मान्छे सद्दे लाग्दैन’
बुधबार, जेठ २०, २०८३
उनका अनुसार सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ, कुनै परिवार वा वंशमा होइन।
पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन : विष्णु पौडेल
बुधबार, जेठ २०, २०८३
सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए ।
सुनको मूल्य स्थिर, चाँदी घट्यो
बुधबार, जेठ २०, २०८३
मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल प्रवेशको अनुमती पर्खिदै स्टारलिंक
बुधबार, जेठ २०, २०८३
इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी हुन् ।
सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बुधबार, जेठ २०, २०८३
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
मोदी भेट्दै रवि
बुधबार, जेठ २०, २०८३
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यका विभिन्न आयामबारे छलफल हुने अपेक्षा गरिएको छ ।
हरे राम यादव जो काठमाडौंलाई देखाइरहेछन् मिथिलाको कला संस्कृति (भिडियोसहित)
बुधबार, जेठ २०, २०८३
सिराहा लहानका हरे राम यादवले ललित कला क्याम्पसबाट मास्टर डिग्री गरे । अनि खोज्न थाले कलामा जीवन । उनले मिथिलाका कला, संस्कृतिलाई चित्रमा उतारे । मधेशका विभिन्न चाडपर्वलाइ क्यानभासमा उतारे । अहिले उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
साताको लोकप्रिय

