कार दुर्घटनामा चालकको मृत्यु
आइतबार, जेठ ३, २०८३
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल
आइतबार, जेठ ३, २०८३
उनले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताए ।
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालीन आन्दोलनमा
आइतबार, जेठ ३, २०८३
अनिश्चितकालीन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।
सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा
आइतबार, जेठ ३, २०८३
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।
काँग्रेस विभाजन रोक्न खड्कालाई कर्णालीका जिल्ला सभापतिहरुको सुझाव
आइतबार, जेठ ३, २०८३
सुर्खेत पुगेका खड्काले काँग्रेसका प्रदेश र जिल्ला तहका नेताहरुलाई भेटेर काँग्रेसमा विवादको भएको र विवाद समाधानका लागि नेतृत्व गम्भीर नभएको बिफ्रिङ गरेका छन् ।
सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर : प्रचण्ड
आइतबार, जेठ ३, २०८३
‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ ।’
नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन
आइतबार, जेठ ३, २०८३
मानव स्वास्थ्यका लागि हानिकारक मानिने यी ब्याक्टेरियाहरू अत्यधिक मात्रामा भेटिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो ।
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा
आइतबार, जेठ ३, २०८३
प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।
३२औँ पटक सगरमाथा चढेर कामी रीताले तोडे आफ्नै कीर्तिमान
आइतबार, जेठ ३, २०८३
कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् ।
भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?
आइतबार, जेठ ३, २०८३
भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार पछिल्लो निर्णयको उद्देश्य अत्यावश्यक नभएका आयातलाई नियन्त्रण गर्नु हो ।
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
आइतबार, जेठ ३, २०८३
‘नोटिफिकेशन नम्बर १७/२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।
बडीमालिका जाने क्रममा एक जनाको मृत्यु
आइतबार, जेठ ३, २०८३
मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासि बेहोस भएका थिए ।
नुवाकोटको पासाङ ल्हामु राजमार्ग स्तरोन्नतिका लागि ७६ करोड बजेट विनियोजन
आइतबार, जेठ ३, २०८३
‘आमनिर्वाचन अगावै स्रोत सुनिस्चितता भएको तर निर्वाचन आचारसंहिता लागेर रोकिएको ७६ करोड बजेट बिनियोजन भएको खबरले केहि राहत पक्कै महसुस गराएको छ’, उनले लेखेका छन् ।
साताको लोकप्रिय

