नुवाकोटको पासाङ ल्हामु राजमार्ग स्तरोन्नतिका लागि ७६ करोड बजेट विनियोजन
आइतबार, जेठ ३, २०८३
‘आमनिर्वाचन अगावै स्रोत सुनिस्चितता भएको तर निर्वाचन आचारसंहिता लागेर रोकिएको ७६ करोड बजेट बिनियोजन भएको खबरले केहि राहत पक्कै महसुस गराएको छ’, उनले लेखेका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, जेठ ३, २०८३
प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ रहेको छ ।
जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली
आइतबार, जेठ ३, २०८३
मार्गचित्र दियो त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं,’ सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै ओलीले भने ।
उच्च रक्तचाप भनेको ‘साइलेन्ट किलर’ हो, जोगिनुपर्छ : डा.अनिल भट्टराई [भिडियोसहित]
आइतबार, जेठ ३, २०८३
व्यायामको कमी, मोटोपना तथा शारीरिक निष्क्रियताका कारण उच्च रक्तचाप देखिनुका साथै हृदयघातको जोखिम पनि बढ्ने डा भट्टराईले बताए ।
कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
आइतबार, जेठ ३, २०८३
प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।
आजको राशिफल : प्रेम, धन प्राप्ति र सन्तान सुखको अवस्था कस्तो छ ?
आइतबार, जेठ ३, २०८३
कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। आफ्नो जोडीले आज तपाईंलाई खुसी बनाउने प्रयास गर्नेछन्।
यी प्रदेशमा वर्षाको सम्भावना
आइतबार, जेठ ३, २०८३
मधेश प्रदेश र कोशी प्रदेशका तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
बाली खेतमा नछाड्नसहित यी हुन् किसानलाई विभागको सुझाव
शनिबार, जेठ २, २०८३
किसानलाई प्राविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, बजारीकरणका आवश्यक सल्लाह उपलब्ध गराएर सम्भावित जोखिमबाट संरक्षण तथा क्षति न्यूनीकरण गर्न विभागले काम गर्दै आएको महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
शनिबार, जेठ २, २०८३
यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु दुई लाख बराबर क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
महालेखाको सुझावः विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्नु
शनिबार, जेठ २, २०८३
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ मा जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन सुझाव दिइएको थियो । ०८२ पुस २ मा उक्त प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाइएको थियो । उक्त सुझावबमोजिम त्रिविले अतिक्रमित जग्गा फिर्ता र संरक्षणका...
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
शनिबार, जेठ २, २०८३
अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए । ‘अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,’ तामाङले भने ।
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
साताको लोकप्रिय

-1778991470.jpg)