यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, जेठ ४, २०८३
मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा
सोमबार, जेठ ४, २०८३
डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन।
आजको राशिफल : प्रेम, सफलता र नयाँ अवसरले धेरै राशिमा उत्साह
सोमबार, जेठ ४, २०८३
वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। सामाजिक जीवनको भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। तपाईंले आज राम्रो पैसा कमाउनुहुनेछ - तर यसलाई आफ्नो हातबाट खस्न नदिने प्रयास गर्नुहोस्।
वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै बुटवलमा प्रदर्शन
आइतबार, जेठ ३, २०८३
डोजर चलाएर उठिबास लगाउने कार्य गरे देशै भरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरु एक भएर सशक्त प्रतिबाद गर्ने बताए ।
कान्तिपुर थिएटरमा जेठ १४ देखि ‘महाभारत’मञ्चन हुने
आइतबार, जेठ ३, २०८३
नाटकको निर्देशन नविन भट्टले गर्दैछन्। निर्माण टोलीका अनुसार ‘महाभारत’ निर्माणमा पर्दाअगाडि र नेपथ्यमा गरी ५० भन्दा बढी कलाकार तथा रंगकर्मी संलग्न रहेका छन्।
स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै नेपाल भित्रियो
आइतबार, जेठ ३, २०८३
प्रशासनिक प्रक्रिया सरल बनाउन तथा लगानीमैत्री वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।
युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु
आइतबार, जेठ ३, २०८३
युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो।
अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो
आइतबार, जेठ ३, २०८३
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले अझै लागत मूल्यसमेत पाउन सकेका छैनन् ।
२४ कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति
आइतबार, जेठ ३, २०८३
अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।
डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता
आइतबार, जेठ ३, २०८३
उनले हरेक दिन महिलाहरू विभिन्न प्रकारका हिंसामा परिरहेको उल्लेख गर्दै वरपरका मानिसले दायित्व निर्वाह नगर्दा पीडित थप असुरक्षित बन्ने बताइन्
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ
आइतबार, जेठ ३, २०८३
कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् ।
कार दुर्घटनामा चालकको मृत्यु
आइतबार, जेठ ३, २०८३
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यबिन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल
आइतबार, जेठ ३, २०८३
उनले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताए ।
साताको लोकप्रिय

