Harsamaya
हर समय
हर समय
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो यस्तै, चाँदी प्रतितोला २० ले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० निर्धारण गरिएको छ ।
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध
पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’
कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु
कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बेरुजुमध्ये २९ करोड ६८ लाख ४४ हजार रुपैयाँ सम्परीक्षणबाट लगत कट्टा गरिएको थियो ।
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख
नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलायो : सभामुख ‘अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परा गत शैली मात्र पर्याप्त हुँदैन । यसमा इनोभेसन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिन सक्नुपर्द छ,’ उनले भने ।
मन्सुरीको हत्या अभियोगमा एक जना पक्राउ
मन्सुरीको हत्या अभियोगमा एक जना पक्राउ गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै यस्तै, बैठकमा आव २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, तीते करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ उनले भने, ‘काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेँसीगाउँ नजिक लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।’
नेपाल र स्कटल्याण्ड भिड्दै
नेपाल र स्कटल्याण्ड भिड्दै आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु ४५ वर्षीय गिरमान सिंह राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान यही बेला काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भए । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ४ सय वटा सहरहरू आबद्ध छन् ।
Weather Update