Harsamaya
हर समय
हर समय
बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार
बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए ।
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो ।
परराष्ट्र मन्त्रालयले नै अमृत झा रिहा भएको झुटो सूचना फैलाएपछि...
परराष्ट्र मन्त्रालयले नै अमृत झा रिहा भएको झुटो सूचना फैलाएपछि... अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखेको समेत जनाएको थियो । 
खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमा : सांसद लामीछाने (भिडियोसहित)
खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमा : सांसद लामीछाने (भिडियोसहित) प्रतिनिधिसभाका सांसद अचुतम लामीछानेले देशभरका किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ–बिजन तथा आवश्यक कृषि औजारको अभाव झेलिरहेको बताएका छन् ।
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति विज्ञप्तिअनुसार अदालतले सञ्चारमाध्यमलाई स्वच्छ सुनुवाइको मौका नदिई २०८३ वैशाख १४ गते एकतर्फी सुनुवाइ गर्दै समाचार तथा टिप्पणीहरू वेबसाइटको डोमेनबाट हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।
त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह (भिडियोसहित)
त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० प्रतिशत उपस्थितिको नियमको उद्देश्य सकारात्मक भएपनि त्यसले मात्र विद्यार्थीको ज्ञान र क्षमता मापन गर्न नसकिने बताइन् ।
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो भूकम्पमा परी तीन जना बेपत्ता भएका छन् भने चार जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार स्थानीय समयअनुसार राति १२ः२१ बजे लिउनान जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित)
‘संसदलाई गफ गर्ने अखडा’ बनाउन हुँदैन् : सांसद दुलाल (भिडियोसहित) उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसदलाई चुस्त, व्यवस्थित र जनताप्रति जवाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूदायका विषयमा सकारात्मक कदम चाल्छु : मन्त्री वादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र ब्लु डाइमण्ड सोसाइटी(नील हिरा समाज)का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग उनले प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो भन्ने विषयमा संसदलाई जानकारी गराउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद खगेन्द्र सुनार
अन्तर्राष्ट्रिय रुपमै लाज हुनेगरी संसदीय पत्रकारहरुको हरिबिजोग छ : सांसद खगेन्द्र सुनार त्यस्तै,उनले संसदभवन बाहिर देखिएको पत्रकारलाई पानी पर्दा क्यामेरा लुकाउन र घाम लाग्दा टाउको लुकाउन हम्मेहम्मे हुने अवस्था अन्तर्राष्ट्रिय जगतमा पनि लाजै हुने विषय रहेको बताए ।
जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छ : सांसद राई
जनताले अझै पनि पुरानै बेथिति भोग्नुपरेको छ : सांसद राई उनले सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भइरहेको उल्लेख गर्दै समयमै सडक मर्मत तथा व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।
Weather Update