Harsamaya
हर समय
हर समय
खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै
खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? 
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?  त्यस्तै संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार लगाउने गरेको तथ्यांकमा उल्लेख छ ।
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी समितिले सम्बन्धित परिवारले मोबाइलमा प्राप्त हुने एसएमएसका आधारमा आवश्यक पारिवारिक विवरण र कागजातसहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई डिजिटल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।
रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो
रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक पनि सदनमा पेस गर्ने तयारी थियो।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 
भेनेजुएला भूकम्पका कारण मृत्यु हुनेको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्पका कारण मृत्यु हुनेको संख्या २३५ पुग्यो विपक्षी नेतृ मारिया कोरिना माचाडोको दलले पनि स्वयंसेवक परिचालन गर्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ ।
विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल
विराटनगरमा दाहाल, नेपाल र डा. शेखरबीच भेटवार्ता, समसामयिक राजनीतिमा छलफल दलहरूबीचको सहकार्य तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ?
को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।
नेदरल्याण्ड्स समूह 'एफ'को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो
नेदरल्याण्ड्स समूह 'एफ'को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता बनेको छ ।
सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा
सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।
हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
Weather Update