Harsamaya
हर समय
हर समय
एनआरएनको चेतावनीपछि ३६ चिकित्सकको लाइसेन्स खारेजी गर्ने निर्णय फिर्ता
एनआरएनको चेतावनीपछि ३६ चिकित्सकको लाइसेन्स खारेजी गर्ने निर्णय फिर्ता तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।
२९ वर्षमै १ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश
२९ वर्षमै १ हजार ३ सय सर्पको उद्धार, जोखिमसँग खेल्दै जनचेतना फैलाउँदै रमेश कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उनलाई आकर्षित गर्‍यो। त्यही सिकाइले उनलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।
अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?
अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ? यसलाई व्यवस्था गर्न रास्वपाले अब लाइन होइन अनलाइन भन्ने नारा कहिलेबाट सुरु होला ? 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।
जङ्गली च्याउ खाँदा एकै परिवारका तीन चेपाङ बालबालिकाको मृत्यु
जङ्गली च्याउ खाँदा एकै परिवारका तीन चेपाङ बालबालिकाको मृत्यु मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । 
बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता
बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ।
लहानमा मुसहर सुकुम्बासी पनि प्रदर्शनमा उत्रिए
लहानमा मुसहर सुकुम्बासी पनि प्रदर्शनमा उत्रिए लहानका प्रदर्शनकारीहरूले तत्काल संवाद, स्पष्ट सूचना र मानवोचित व्यवस्थापनको माग गर्दै आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कोशी, र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको राशिफल : प्रेम, प्रगति र नयाँ अवसरले धेरै राशिमा उत्साह थप्ने
आजको राशिफल : प्रेम, प्रगति र नयाँ अवसरले धेरै राशिमा उत्साह थप्ने पारिवारिक जिम्मेवारी बढ्नेछ र तपाईंको मनमा तनाउ ल्याउनेछ। आफ्नो प्रियसँग वनभोजमा गएर आफ्नो बहुमूल्य समयलाई पुनर्जीवित गर्नुहोस्। 
जेठ ४ : दुर्गा प्रसाईं पक्राउदेखि ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचितसम्म
जेठ ४ : दुर्गा प्रसाईं पक्राउदेखि ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचितसम्म दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शंकास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
Weather Update