Harsamaya
हर समय
हर समय
जब प्रधानध्यापकले ‘तपाईंहरू जे पनि फेसबुकमा हाल्नुहुँदोरछ’ भनेर मुस्कुराए
जब प्रधानध्यापकले ‘तपाईंहरू जे पनि फेसबुकमा हाल्नुहुँदोरछ’ भनेर मुस्कुराए तर त्यस्ता कुरालाई भाइरल बनाउनेले के के पाउँछन् थाहा छैन तर शिक्षक र विद्यार्थीबीचको त्यो आत्मीयता भने कम हुँदै जानेछ र भोलि शिक्षकले विद्यार्थीलाई केही नभन्ने अवस्था आउन पनि सक्छ ।
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
६४ दलले बुझाए समानुपातिकको बन्द सूची यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेद्वारी दिन आवेदन दिएका थिए ।
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’
‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’ उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन् ।
नेपाली जनसम्पर्क समिति युएईमा सिन्धुपाल्चोकको प्रभावशाली उपस्थिति
नेपाली जनसम्पर्क समिति युएईमा सिन्धुपाल्चोकको प्रभावशाली उपस्थिति यससँगै नेपाली जनसम्पर्क समिति यूएईमा सिन्धुपाल्चोक जिल्लाको उपस्थिति अझ सशक्त र प्रभावशाली बनेको छ।
भारतमा सात नेपाली बालबालिकाको उद्धार
भारतमा सात नेपाली बालबालिकाको उद्धार जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा [सूचीसहित]
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा [सूचीसहित] पार्टीले प्रतिवेदनमा पुरुष/महिला, जातीय समूह र समावेशी मापदण्डअनुसार उम्मेदवारहरूको तालिका तयार पार्दै निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ ।
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै
लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्।
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त
प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त उनले सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नति प्राप्त होस् भन्ने कामनासमेत गरेकी छन् ।
६३ दलले बुझाए समानुपातिक बन्दसूची, कांग्रेसले बुझाउनै बाँकी
६३ दलले बुझाए समानुपातिक बन्दसूची, कांग्रेसले बुझाउनै बाँकी आयोगले लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने अधिकार सबैलाई भएको उल्लेख गर्दै, आयोगमा देखिएका अभिव्यक्तिलाई चुनौतीका रूपमा नलिएको स्पष्ट पारेको छ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
रास्वपाले बुझायो समानुपातिकतर्फको बन्दसूची [सूचीसहित]
रास्वपाले बुझायो समानुपातिकतर्फको बन्दसूची [सूचीसहित]  गएराति निर्वाचन आयोगमा पुगेर रास्वपाले ११० जनाको बन्दसूची बुझाएको छ । 
Weather Update