कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, पुस १६, २०८२
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
पुष १५ : दलहरूले समानुपातिक बन्दसूची बुझाएको देखि काठमाडौंको तापक्रम घटेको सम्म
मंगलबार, पुस १५, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो: गृहमन्त्री अर्याल
मंगलबार, पुस १५, २०८२
मोरङको विराटनगर मंगलबार आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मंगलबार, पुस १५, २०८२
जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।
काठमाडौंको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५
मंगलबार, पुस १५, २०८२
यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।
गगन थापा, राजन भट्टराई, सोविता गौतम लगायत नेताहरू आयोगको कालोसूचीमा
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगले २०८० वैशाख ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्ने उम्मेदवारहरू कारबाहीमा परेका हुन्।
महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
मंगलबार, पुस १५, २०८२
यसमा आन्तरिक आयतर्फ रु दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए।
समानुपातिकको बन्दसूचीमा ११० स्थानमा उम्मेदवारी दिने दल कति?
मंगलबार, पुस १५, २०८२
निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको बताए।
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]
मंगलबार, पुस १५, २०८२
'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।
यी हुन् काँग्रेसले आयोगमा बुझाएका ११० समानुपातिक उम्मेदवारको बन्दसूची [सूचीसहित]
मंगलबार, पुस १५, २०८२
काँग्रेसले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ ।
यस्तो छ, समानुपातिकको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिन्ह
मंगलबार, पुस १५, २०८२
प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
मंगलबार, पुस १५, २०८२
यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
मंगलबार, पुस १५, २०८२
मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।
साताको लोकप्रिय

