खालिदा जियाको अन्त्येष्टिका लागि परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
बुधबार, पुस १६, २०८२
नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।
मकवानपुरमा ३० बिघामा लगाएको गाँजा फडानी
बुधबार, पुस १६, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन
बुधबार, पुस १६, २०८२
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो ।
सालपा विकास बैंकको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
बुधबार, पुस १६, २०८२
कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयरनेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।
तोसिमा कार्कीले गरिन् समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध
बुधबार, पुस १६, २०८२
उनले उदाहरणीय नेतृत्व गर्नका लागि समानुपातिकको सुचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्ने बताइन् ।
काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ
बुधबार, पुस १६, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ र थप कारबाही प्रक्रिया अघि बढिरहेको छ । प्रहरीले सर्वसाधारणलाई सचेत रहन र कुनै अपराधिक गतिविधि भए तत्काल सूचना दिन आग्रह समेत गरेको छ।
प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
बुधबार, पुस १६, २०८२
उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए । संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।
चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
बुधबार, पुस १६, २०८२
चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
बुधबार, पुस १६, २०८२
उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा
बुधबार, पुस १६, २०८२
पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुई पटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर
बुधबार, पुस १६, २०८२
राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
बुधबार, पुस १६, २०८२
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।
साताको लोकप्रिय

