Harsamaya
हर समय
हर समय
तीन करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद
तीन करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण अभियान सञ्चालन गर्दै उक्त परिमाणको अवैध सामान नियन्त्रणमा लिएको हो।
अर्थ समितिको बैठक बस्दै
अर्थ समितिको बैठक बस्दै बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ । 
२५० भन्दा बढी सुँगुर र बंगुर मरे
२५० भन्दा बढी सुँगुर र बंगुर मरे पशु विज्ञहरूले संक्रमित खोर, दाना, उपकरण तथा संक्रमित स्थानको सम्पर्कबाट टाढा रहन र शंका लागेमा तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन किसानलाई आग्रह गरेका छन्।
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बसमा चालकसहित ४६ जना सवार थिए। दुर्घटनापछि बाँकी २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा अब पाराग्वेले अन्तिम १६ मा अर्को प्रतिद्वन्द्वीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ? यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
जापानलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश 
जापानलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश  खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
मिथुनले नयाँ व्यवसाय सुरु गर्ने, कर्कटलाई भाग्यले साथ दिने
मिथुनले नयाँ व्यवसाय सुरु गर्ने, कर्कटलाई भाग्यले साथ दिने काममा आफ्नो रुचि बनाइराख्न आफुलाई शान्त राख्नुहोस्। आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
जर्मनीमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
जर्मनीमा गोलीकाण्ड, पाँच जनाको मृत्यु घटनापछि स्टेड क्षेत्रमा ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको थियो।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायत ५ जना धरौटीमा रिहा
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायत ५ जना धरौटीमा रिहा सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 
Weather Update