Harsamaya
हर समय
हर समय
विष्णु पौडेल थप तीन दिन हिरासतमा रहने
विष्णु पौडेल थप तीन दिन हिरासतमा रहने यसअघि पनि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। यो दोस्रो पटक म्याद थप भएको हो।
‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर, धान उत्पादन बढाउने योजना कमजोर
‘भातमुखी’ देश नेपाल आयातित चामलमा निर्भर, धान उत्पादन बढाउने योजना कमजोर पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ भने किसान आकाशे पानीको भरमा बस्न बाध्य भएका छन् । 
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ
दाइको हत्या गरी नहरमा फालेको आरोपमा भाइ पक्राउ मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भन्सार छली ल्याइएका ३५ वटा आईफोनसहित एक जना पक्राउ
भन्सार छली ल्याइएका ३५ वटा आईफोनसहित एक जना पक्राउ पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुराव रहेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल
प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल सुस्ताबाट भर्खरै त्यहाँको जनताले भनेका छन्–प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनाइले सुस्ताको जनता दिनदिनै अफ्ठयारो परेको छ ।’
सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ - रञ्जित कर्ण
सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ - रञ्जित कर्ण कर्णले वर्तमान सरकारकै घटकले अहिले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर सङ्घीयताको मूलभूत आधारलाई नै परिवर्तन गर्ने खतरनाक खेल खेलिरहेको आरोप लगाए । 
नेतृत्वमा बसेका व्यक्तिहरुले जिम्मेवारी पुरा नगर्न कम्युनिष्ट आन्दोलन कमजोर -  जनार्दन शर्मा
नेतृत्वमा बसेका व्यक्तिहरुले जिम्मेवारी पुरा नगर्न कम्युनिष्ट आन्दोलन कमजोर -  जनार्दन शर्मा लागि महत्वपूर्ण ऐतिहासिक परिघटना भएकै कारण जनताले अवसर दिएको भन्दै उहाले जनताले दिएको अवसरको दुरुपयोग भएका कारण अहिलेको अवस्था आएको धारणा राखे । 
धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र (भिडियोसहित)
धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छ : कृषि सचिव मिश्र (भिडियोसहित) ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।
वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल
वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने बताए ।
असार १५ मा दही–चिउरा खानुको वैज्ञानिक कारण यस्तो, जसले ल्याउनेछ स्वास्थ्यमा चमत्कार
असार १५ मा दही–चिउरा खानुको वैज्ञानिक कारण यस्तो, जसले ल्याउनेछ स्वास्थ्यमा चमत्कार दही–चिउरा केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक रूपमा पनि स्वास्थ्यका लागि लाभदायी भोजन भएको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । 
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
Weather Update