गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ ८, २०८३
उद्देश्य तथा रणनिती लगायत घोषणाका आधारहरु, घरधुरी सर्वेक्षणको नतिजा लगायतको बारेमा सहभागीलाई जानकारी गराएका छन् ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश पानी पर्ने
शुक्रबार, जेठ ८, २०८३
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, जेठ ८, २०८३
सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
तपाईंको आजको दिन कस्तो रहला ?
शुक्रबार, जेठ ८, २०८३
घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने
बिहीबार, जेठ ७, २०८३
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् ।
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, ८ राष्ट्र प्रतिस्पर्धामा
बिहीबार, जेठ ७, २०८३
उनले भनिन्, ‘घरेलु दर्शकको साथले खेलाडीलाई थप हौसला दिन्छ । हाम्रो तयारी राम्रो छ र हामी प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्यमा छौँ ।’
ठमेलबाट अश्लील क्रियाकलाप गर्ने नौ विदेशी पक्राउ
बिहीबार, जेठ ७, २०८३
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
बिहीबार, जेठ ७, २०८३
तीनवटै प्रस्तावमा सभामुख डोलप्रसाद अर्यालले छलफलमा भाग लिन नाम माग गरे पनि कसैको पनि नाम प्राप्त नभएको भन्दै स्वीकृतिका लागि प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
विपक्षीको अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढ्यो
बिहीबार, जेठ ७, २०८३
अवरोधकै बीच प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेकी छन्।
जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
बिहीबार, जेठ ७, २०८३
कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ ।
साताको लोकप्रिय

