Harsamaya
हर समय
हर समय
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त हुँदैन : गगन थापा
भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कारबाही मात्र पर्याप्त हुँदैन : गगन थापा उनले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राखे
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको मृत्यु
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको मृत्यु पर्याप्त उपचार हुन नसकेको र विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य अवस्था झन् जटिल बनेको उनले बताइन्।
बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन्
बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन् बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै कुरा विज्ञप्तिमार्फत नै स्पष्ट पारेको जनाइन् ।
कांग्रेसमा अनुशासनको डण्डा : बारा सभापति राजेश यादव निलम्बित, तीन सांसदलाई चेतावनी
कांग्रेसमा अनुशासनको डण्डा : बारा सभापति राजेश यादव निलम्बित, तीन सांसदलाई चेतावनी अनुशासन समितिले कांग्रेस विधानको धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ को नियम २८ (३) बमोजिम अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै उनलाई निलम्बन गरेको जनाएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपाको प्रदर्शन, माफी माग्नुपर्ने माग 
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपाको प्रदर्शन, माफी माग्नुपर्ने माग  भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका हुन्।
हङकङमा प्रदर्शन हुँदै ‘जोर ढुंगा’
हङकङमा प्रदर्शन हुँदै ‘जोर ढुंगा’ रोमन लावती र योगेश लामा रहेका छन् भने अमेरिकामा बसोबास गर्ने ह्यारी योञ्जन कार्यकारी निर्माता हुन्।
धवलशमशेरद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा
धवलशमशेरद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा उनले नीजि स्वार्थमा संस्थापनबाट नै स्वःपक्षीय गुट बनाइएको र वैचारिक आदर्शसंग धोका र खेलवाड प्रतिविम्व भएको आरोप लगाए । 
 सरकारलाई सर्वसत्तावाद हावी भयो - ऐन महर
 सरकारलाई सर्वसत्तावाद हावी भयो - ऐन महर बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरि प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका हुन् । 
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल (भिडियोसहित)
बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल (भिडियोसहित) उनका अनुसार इप्पानले विगत तीन–चार वर्षदेखि नै विद्युत् क्षेत्रमा भ्याट व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिँदै आएको थियो । किनभने यसले जलविद्युत् आयोजनाको उत्पादन लागत घटाउने आधार तयार गर्छ ।
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे । 
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
७७४ वटा बीवाईडी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले एजेन्सीलाई दिएको जानकारी अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो ।
दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग
दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तरराष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।
Weather Update