प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं
शुक्रबार, माघ २, २०८२
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।
शान्तीश्री र गौरवको ‘सुन मायालु’मा दीपा शाही [भिडियोसहित]
शुक्रबार, माघ २, २०८२
सुदुर पश्चिमेली भाषालाई संगीतकार श्रेष्ठले लोक पपशैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् ।
विशेष महाधिवेशनबारे ओलीको प्रश्न : कसैले सडकमा बहुमत पुर्याएँ भनेर भनेका भरमा महाधिवेशन हुन्छ ? (भिडियोसहित)
शुक्रबार, माघ २, २०८२
उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ ।
कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैन : शर्मा
शुक्रबार, माघ २, २०८२
विशेष महाधिवेशन माग गर्नु महाधिवेशनकर्ताहरुको लागि विद्रोह भएपनि महामन्त्रीहरुको लागि जिम्मेवारी भएको पनि उनको भनाई छ ।
विशेष महाधिवेशन विधानविपरीत छ - कांग्रेस कार्यवाहक सभापति खड्का
शुक्रबार, माघ २, २०८२
‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छौँ ।’
‘कांग्रेस विशेष महाधिवेशनका प्रतिनिधि अवैध छन्, देउवाले वैधता पाउँछन’ [भिडियोसहित]
शुक्रबार, माघ २, २०८२
कतिपयले कांग्रेस विभाजन भएको भनिरहेका छन्, त्यसमा सत्यता चाहीं छैन् । किनकी अलग अलग दल भइसकेका छैनन् । तर कार्यकर्ताहरुको मन चाहीं विभाजित भइसकेको छ ।
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं : भण्डारी
शुक्रबार, माघ २, २०८२
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।
१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशील भएर निस्केको छ :अध्यक्ष घिसिङ
शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।
आयोग पुगेर डा.शेखरले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन [भिडियोसहित]
शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको उनको भनाइ छ ।
पार्टी फुट्ने भन्दै हस्ताक्षर फिर्ता लिएका ८८५ जनाको हस्ताक्षर आयोगमा बुझाइयो
शुक्रबार, माघ २, २०८२
हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताए ।
कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा
शुक्रबार, माघ २, २०८२
उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, माघ २, २०८२
बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, माघ २, २०८२
बिहीबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो ।
साताको लोकप्रिय

