Harsamaya
हर समय
हर समय
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै 
एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै  नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । 
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । 
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।
सर्वदलीय बैठक बस्दै
सर्वदलीय बैठक बस्दै बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । 
तराईका केही स्थानहरूमा तातो दिन हुने 
तराईका केही स्थानहरूमा तातो दिन हुने  स्थानहरूमा तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको राशिफल : प्रेम, प्रगति र अवसरले भरिएको दिन, केही राशिलाई आर्थिक लाभको संकेत
आजको राशिफल : प्रेम, प्रगति र अवसरले भरिएको दिन, केही राशिलाई आर्थिक लाभको संकेत ज्योतिषीय संकेतहरूलाई मार्गदर्शनका रूपमा लिएर सकारात्मक सोच, संयम र आत्मविश्वासका साथ अघि बढ्न सके दिन अझ उपलब्धिमूलक बन्न सक्छ। अवसरलाई समयमै पहिचान गरी सही निर्णय लिन सके आजको दिन धेरै राशिका लागि उपलब्धि, सम्बन्ध सुधार र आत्मसन्तुष्टिको दिन बन्ने देखिन्छ ।
रास्वपाले डाक्यो सर्वदलीय बैठक 
रास्वपाले डाक्यो सर्वदलीय बैठक  उनले सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 
बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ
बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।
निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
निजामती कर्मचारीले अब प्रदेश अस्पतालमै पाउने छन् ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा मधेस र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भैसकेको छ । 
भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी
भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षबारे व्यापक तथा उपलब्धिमूलक छलफल भएको उनले बताए ।
Weather Update