Harsamaya
हर समय
हर समय
गाजामा शौचालय संकट : पालभित्रै शौच गर्न बाध्य 
गाजामा शौचालय संकट : पालभित्रै शौच गर्न बाध्य  करिब १७ लाख विस्थापित नागरिक अस्थायी शिविरमा बसिरहेका छन्, जहाँ सरसफाइ, ढल निकास र शौचालयजस्ता आधारभूत सुविधा पर्याप्त छैनन्।
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले 
दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले  त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल
कर चुहावट प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्छ : युवराज दुलाल सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दुलालले संसदमा पेश भइसकेपछि अर्थ मन्त्रालयले करका दर परिवर्तन गर्न नसक्ने कानुनी व्यवस्था रहेको उल्लेख गरे।
फिलिपिन्समा भूकम्पमा परी १९ जनाको मृत्यु, १२९ घाइते
फिलिपिन्समा भूकम्पमा परी १९ जनाको मृत्यु, १२९ घाइते फिलिपिन्स सरकारले प्रभावित परिवारका लागि राहत सामग्री र खाद्य प्याक वितरण सुरु गरेको जनाएको छ।
सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ ।
बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह (भिडियोसहित)
बैठक स्थगितगरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्षमान पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए । 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित)
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग (भिडियोसहित) संसदमा प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको र करका दर चुहावट गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने शाहीले बताए ।
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग (भिडियोसहित)
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग (भिडियोसहित) सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताए ।
इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब
इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा असर परेको इक्राको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह (भिडियोसहित)
प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह (भिडियोसहित) आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए ।  
बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स 
बानियाँको पहलमा एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स  विदुर निवासी युवा अभियन्ता एवं नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लि. ले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि विद्यार्थीहरूका लागि यो अवसर सुनिश्चित भएको हो । 
परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै
परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Weather Update