Harsamaya
हर समय
हर समय
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् । 
इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति
इरानमा प्रदर्शनका क्रममा हजारौँको मृत्यु भएको खामेनीको स्वीकारोक्ति यद्यपि, केही साताको प्रदर्शन र सुरक्षा कारबाहीपछि तेहरानसहित प्रमुख सहरहरूमा जनजीवन क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता
४७५ उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता चालू आवमा प्राप्त लगानी प्रतिबद्धतामध्ये ७ ओटा ठूला, ८ ओटा मध्यम र ४६० ओटा साना उद्योग रहेका छन् ।
महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग
महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १६
श्री स्वस्थानी व्रत कथा अध्याय - १६ श्रीस्वस्थानी व्रतकथाको षोडशौँ अध्यायमा शिव–पार्वती, देवता र जालन्धर–रावणसँग सम्बन्धित महत्वपूर्ण घटनाक्रम वर्णन गरिएको छ । शिवजी मृगरूप धारण गरी श्लेष्मान्तक वनमा विहार गर्दा देवताले खोजी गर्दै उहाँको दिव्य दर्शन पाउँछन् र गोकर्ण क्षेत्रमा शिवको सीङ स्थापना हुने प्रसंग आउँछ ।
प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट 
प्रचण्डको हातबाट सापकोटाले लिए सिन्धुपाल्चोक-१ मा टिकट  नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट उनले टिकट लिएका हुन्। सापकोटाले आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिकट लिएका हुन्। 
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट
सिन्धुपाल्चोकमा एमालेबाट पाए शेर्पा र तामाङले टिकट दुई प्रतिनिधिसभा क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ बाट एमालेले युवा नेता आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुनः उम्मेदवारका रूपमा निरन्तरता दिएको छ।
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान
नवीन कांग्रेस निर्माणमा एकताबद्ध हुन सभापति लामाको आह्वान सभापति लामाद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले पार्टीलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ।
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
निर्वाचन हुन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
Weather Update