रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन
मंगलबार, जेठ २६, २०८३
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
‘छ्यादी घ्याङ’लाई ‘ट्रेकिङ हब’ बनाउने हेलम्बुको योजना
मंगलबार, जेठ २६, २०८३
साथै, लाङटाङ राष्ट्रिय निकुञ्जको वन क्षेत्र र हिमाली भू–दृश्यले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।
सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
मंगलबार, जेठ २६, २०८३
यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याइने व्यवस्था गरिएको छ ।
ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने
मंगलबार, जेठ २६, २०८३
सिनेटर लिन्डसे ग्राहमको चुनावी अभियानका लागि आयोजित एक भर्चुअल टेलि–र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
फुटपाथ क्षति पुर्याएको आरोपमा १ लाख रुपैयाँ जरिवाना
मंगलबार, जेठ २६, २०८३
महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, जेठ २६, २०८३
आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
मंगलबार, जेठ २६, २०८३
राष्ट्र बैंकले यो व्यवस्थाले डिजिटल कारोबार गर्ने लघु तथा साना व्यवसायीको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।
११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ वक्यौता उठाइने
मंगलबार, जेठ २६, २०८३
महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
मधेश आन्दोलनका सहीद परिवारले मुख्यमन्त्री कार्यालय घेर्ने
मंगलबार, जेठ २६, २०८३
उनले यस वर्ष पनि प्रतिष्ठानको बजेट फ्रिज हुने निश्चित भएको बताए ।
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
मंगलबार, जेठ २६, २०८३
मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, जेठ २६, २०८३
यसैगरी, बैठकमा सभामुखले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने छन् ।
साताको लोकप्रिय

