Harsamaya
हर समय
हर समय
 ४१ प्रतिशतले बढ्यो रेमिट्यान्स
 ४१ प्रतिशतले बढ्यो रेमिट्यान्स समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने विपक्षी दलको निर्णय
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने विपक्षी दलको निर्णय प्रधानमन्त्रीले संसदबाट देशबासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए । 
सभापति गगन थापाको दाबी - क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो
सभापति गगन थापाको दाबी - क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताएका हुन् ।
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ ।
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गरेका हुन् । 
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ 
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ  प्रधानमन्त्री बालेन्द्र शाहले आजै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।  
समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे
समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो ।
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा 
खुश्बुले मागिन् अर्थमन्त्रीको राजीनामा  उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ । 
निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति
निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण सुरु गरेपछि सभामुखले जनाए आपत्ति उनले सभामा बिपक्षी सांसदहरुको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउदै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 
नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई
नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले नेपालले भारतको जग्गा अतिक्रमण गरेको जस्तो सन्देश दिन खोजेको आरोप लगाए ।
प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित
प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
 सुधन गुरुङलाई ‘क्लिन चिट’: आजै सपथ हुने
 सुधन गुरुङलाई ‘क्लिन चिट’: आजै सपथ हुने गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै उनको सम्पत्ति र सेयर कारोबारलाई वैध ठहर गरिदियो।
Weather Update