Harsamaya
हर समय
हर समय
रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग
रास्वपाको कलैयामा भएको उपनिर्वचन खारेजको माग कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए ।
चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म
चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली) नजन्मिँदै नजुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा शिशुलाई जन्म दिएकी छन् । चिकित्सा क्षेत्रमा यस प्रकारको जन्मलाई ‘एन काउल बर्थ’ भनिन्छ ।
इपानको नेतृत्व चयनमा विधानको किचलोः स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक नभएको उप–महासचिव दुलालको जिकिर (भिडियोसहित)
इपानको नेतृत्व चयनमा विधानको किचलोः स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक नभएको उप–महासचिव दुलालको जिकिर (भिडियोसहित) तीन वर्षअघि साढे ४०० को हाराहारीमा रहेका सदस्य संख्या ७०० पुग्नुलाई उनले इपानको आकर्षण र ऊर्जा क्षेत्रको विकासको रूपमा अथ्र्याएका छन् । इपानको आगामी साधारण सभा केवल औपचारिक कार्यक्रम मात्र नभई नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनको थलो समेत हो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ? नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 
नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य
नयाँ डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मटरकोशा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ, तीते करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ६० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
जुन ७ : विश्व खाद्य सुरक्षा दिवस मनाइँदै
जुन ७ : विश्व खाद्य सुरक्षा दिवस मनाइँदै विश्वभर प्रत्येक वर्ष जुन ७ मा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । 
रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै
रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । 
बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा 
बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा  राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण : व्यापार, डिजिटल भुक्तानी र कानुनी सहयोगमा सहमति
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण : व्यापार, डिजिटल भुक्तानी र कानुनी सहयोगमा सहमति त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा आजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको थियो ।
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
Weather Update