Harsamaya
हर समय
हर समय
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण : व्यापार, डिजिटल भुक्तानी र कानुनी सहयोगमा सहमति
परराष्ट्रमन्त्री खनालको भारत भ्रमण : व्यापार, डिजिटल भुक्तानी र कानुनी सहयोगमा सहमति त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा आजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको थियो ।
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
रास्वपाका कार्यकर्तालाई ‘भुइँमा न भाँडोमा’ हुने छुट छैन : प्रकाशचन्द्र परियार
रास्वपाका कार्यकर्तालाई ‘भुइँमा न भाँडोमा’ हुने छुट छैन : प्रकाशचन्द्र परियार परियारले देशका वास्तविक समस्या समाधान र जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै रास्वपाका लागि पार्टीभन्दा माथि नेपाली जनता रहेको धारणा व्यक्त गरे । 
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । 
हिरासतमुक्त भएपछि जनक परियारले भने : दलित विरोधी सांसदहरुको दबाबमा गिरफ्तार गरियो
हिरासतमुक्त भएपछि जनक परियारले भने : दलित विरोधी सांसदहरुको दबाबमा गिरफ्तार गरियो शनिबार संवाद डबलीमा दलित अधिकारकर्मीहरुले गरेको कार्यक्रमा बोल्दै परियारले आफूलाई केही सांसदहरुको व्यापक दबाबमा प्रहरीले गिरफ्तार गरेको दाबी गरे ।
रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि
रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनहरू सञ्चालन गरिएका हुन्।
भन्सार छलीका सामग्री र पिकअप गाडीसहित एकजना नियन्त्रणमा, चालक फरार
भन्सार छलीका सामग्री र पिकअप गाडीसहित एकजना नियन्त्रणमा, चालक फरार प्रहरीले बरामद गरेका सामग्रीहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।
माइतीघरबाट श्रम संस्कृति पार्टीले भन्यो : ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकार झन् नाङ्गियो’ 
माइतीघरबाट श्रम संस्कृति पार्टीले भन्यो : ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि सरकार झन् नाङ्गियो’  उनले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यस विषयमा अन्य राजनीतिक दलहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने बताए ।
ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घटनाबारे छानबिन गर्न गुरुङ र बुर्लाकोटीको माग
ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घटनाबारे छानबिन गर्न गुरुङ र बुर्लाकोटीको माग सांसद कविन्द्र बुर्लाकोटी, पूर्वगृहमन्त्री सुधन गुरुङले पनि वालाजु बृत्तमा पुगेर हत्यारालाई आवश्यक कारवाहीको माग राखेका थिए ।
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक सामाजिक अभियन्ता तथा शिक्षाविद सोनम वाङचुक शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् ।
‘मानवधिकार उल्लंघनका घटनामा कांग्रेस कार्यकर्ता संलग्न भए कारवाही हुन्छ, सरकार पूर्वाग्रही नबनोस्’
‘मानवधिकार उल्लंघनका घटनामा कांग्रेस कार्यकर्ता संलग्न भए कारवाही हुन्छ, सरकार पूर्वाग्रही नबनोस्’ नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यिकरण गर्न नहुने धारणा राखे ।
Weather Update