Harsamaya
हर समय
हर समय
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् ।
दमकमा हिलाम्मे बाटोमा धान रोपेर स्थानीयको अनौंठो विरोध
दमकमा हिलाम्मे बाटोमा धान रोपेर स्थानीयको अनौंठो विरोध निवेदन र दबाब दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानियको भनाइ छ ।
विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत
विपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उनले बताए । 
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप आयोगले थपिएको म्यादभित्र अनिवार्य रूपमा विवरण बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
प्रतिनिधिसभाको बैठक अझै बसेन 
प्रतिनिधिसभाको बैठक अझै बसेन  विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले
बजेट सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्री वाग्ले उनले आफू र सरकारविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै आर्थिक विधेयकमा देखिएका केही प्राविधिक त्रुटि मात्र सच्याइएको र त्यसपछि कुनै परिवर्तन नगरिएको बताए । 
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ ।
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले
विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए ।
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल [भिडियोसहित]
अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल [भिडियोसहित] पोखरेलले नेपालमा करिब ३२ हजार सहकारी संस्था रहेको र तिनमा करिब ९० लाख नागरिक आबद्ध रहेको जानकारी दिए । ती सदस्यमध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरू तुलनात्मक रूपमा सबल, व्यवस्थित र सफल रहेको अनुभवले देखाएको बताए ।
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ
नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् । 
Weather Update