Harsamaya
हर समय
हर समय
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ । 
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित
सहमति नजुट्दा सुदूरपश्चिम प्रदेशको बजेट वक्तव्य अनिश्चित यद्यपि सहमतिको प्रयास भने जारी रहेको ती प्रदेश सभा सदस्यले बताए । सो विषयमा आर्थिक मामिला मन्त्री र उनको सचिवालयमा बुझ्न खोजेपनि सम्पर्क हुन सकेन ।
लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट 
लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट  सोमबार लुम्विनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्विनी प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
बागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?
बागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ? त्यस्तै, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
कोकिनसहित दुई भारतीय पक्राउ
कोकिनसहित दुई भारतीय पक्राउ उनको पेटबाट निकालिएका कुल ७६ वटा क्याप्सुलमा गरी जम्मा १ किलो ५०० ग्राम कोकिन फेला परेको हो।
 २८ वर्षीया महिलालाई बलात्कार गरेको आरवपमा ४३ वर्षीय श्रीकृष्ण पक्राउ 
 २८ वर्षीया महिलालाई बलात्कार गरेको आरवपमा ४३ वर्षीय श्रीकृष्ण पक्राउ  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी र सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।
 युद्धविरामसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
 युद्धविरामसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली तर, अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही घण्टा अघि मात्रै मेक्सिकोको तिजुआनाबाट उडान भरेर टोली लस एन्जलस आइपुगेको थियो।
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा  वन उपभोक्ता समितिका पदाधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा रुख कटान गरी बेचविखन गर्दा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।
नेप्से १२.२६ अङ्कले घट्यो
नेप्से १२.२६ अङ्कले घट्यो कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको  छैन ।
तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागे जानकारी गराउनु : मन्त्री श्रेष्ठ
तोकिएको शुल्कभन्दा अतिरिक्त रकम मागे जानकारी गराउनु : मन्त्री श्रेष्ठ मन्त्रालय र मातहतका निकायहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र बनाइएको छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट बढ्दो लागुऔषध दुव्र्यसन र मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरणका लागि विद्यालय तथा सार्वजनिक स्थलहरूमा योग तथा ध्यान अभियान सञ्चालन गर्ने प्रदेश सरकारले तयारी गरेको छ । 
पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल
पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गरे ।
Weather Update