विश्वकपमा क्यानडाको शानदार जित, कतार ६–० ले पराजित
शुक्रबार, असार ५, २०८३
क्यानडाका खेलाडीहरूले उत्कृष्ट तालमेल र आक्रमण क्षमता प्रदर्शन गर्दै लगातार गोल गरेपछि कतार खेलमा फर्किन सकेन।
चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
शुक्रबार, असार ५, २०८३
सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच बिचौलिया पक्राउ
शुक्रबार, असार ५, २०८३
उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असार ५, २०८३
बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
शुक्रबार, असार ५, २०८३
हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको राशिफल : कुन राशिलाई खुल्दैछ सफलता, धन र प्रेमको ढोका ?
शुक्रबार, असार ५, २०८३
आज २०८३ असार ५ गते शुक्रबार । आजको ग्रहगोचरले अधिकांश राशिका व्यक्तिहरूका लागि नयाँ अवसर, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा र पारिवारिक सहयोगको संकेत गरेको छ । व्यापार, जागिर, शिक्षा तथा लगानीका क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना देखिएको छ ।
कङ्गोमा ८०८ जनामा इबोला पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
बिहीबार, असार ४, २०८३
इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।
सुकुम्वासी बस्ती हटाउन सेना प्रयोग गरिएको थिएन : अर्थमन्त्री वाग्ले
बिहीबार, असार ४, २०८३
वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सरकारले कुनै पनि स्थानमा सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन नगरेको बताएका हुन्।
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
बिहीबार, असार ४, २०८३
विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिए ।
गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा
बिहीबार, असार ४, २०८३
उनले ‘वान आईडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणाअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई सबै सार्वजनिक सेवासँग आबद्ध गरिने बताए । यसबाट नागरिकले एउटै परिचयपत्रमार्फत विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।
पत्रकार परिचयपत्र देखाएर ‘म प्रहरी हुँ’ भन्दै धम्क्याउने शैलेश डंगोल पक्राउ
बिहीबार, असार ४, २०८३
‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त काँडाघारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
भारतबाट ल्याउँदै गरेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ
बिहीबार, असार ४, २०८३
स्रोत तथा सम्भावित अवैध कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

