Harsamaya
हर समय
हर समय
सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो
सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण परीक्षामा सहभागी नियमिततर्फका विद्यार्थीमध्ये एक लाख ७२ हजार १२ जना छात्र, एक लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य लिङ्गका परीक्षार्थी रहेका बोर्डले जनाएको छ।
अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र
अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागको सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।
मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित
मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित खेलमा बल पोजिसन र पास एक्युरेसीमा दक्षिण कोरियाले केही सुधारात्मक प्रदर्शन गरे पनि गोल गर्न भने सकेन। दुवै टोलीले ८–८ सट प्रहार गरे पनि सट अन टार्गेटमा मेक्सिको ४ र दक्षिण कोरिया २ मा सीमित रह्यो।
द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै नाराले बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न तथा अभिभावक, संरक्षक र समुदायको भूमिका सशक्त बनाउनुपर्ने सन्देश दिएको छ। 
२० वर्ष पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार प्रोत्साहन
२० वर्ष पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार प्रोत्साहन नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। उनले कानुनी उमेर पुगेपछि विवाह गर्न प्रोत्साहन गर्नुका साथै समाजमा सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए । 
प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने
प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ
‘प्रहरी बनाइदिन्छु’ भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ सम्मानित जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर खोजतलास गर्ने क्रममा प्रहरीले असार २ गते दिउँसो ११ बजे छेडागाड नगरपालिका–११ स्थित फैलापारीबाट चनारालाई पक्राउ गरेको हो।
दुई किलो अफिमसहित तीन जना पक्राउ
दुई किलो अफिमसहित तीन जना पक्राउ पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विश्वकपमा क्यानडाको शानदार जित, कतार ६–० ले पराजित
विश्वकपमा क्यानडाको शानदार जित, कतार ६–० ले पराजित क्यानडाका खेलाडीहरूले उत्कृष्ट तालमेल र आक्रमण क्षमता प्रदर्शन गर्दै लगातार गोल गरेपछि कतार खेलमा फर्किन सकेन।
चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच बिचौलिया पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच बिचौलिया पक्राउ उनले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताए । 
Weather Update