Harsamaya
हर समय
हर समय
पत्रकार परिचयपत्र देखाएर ‘म प्रहरी हुँ’ भन्दै धम्क्याउने शैलेश डंगोल पक्राउ
पत्रकार परिचयपत्र देखाएर ‘म प्रहरी हुँ’ भन्दै धम्क्याउने शैलेश डंगोल पक्राउ ‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त काँडाघारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
भारतबाट ल्याउँदै गरेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ
भारतबाट ल्याउँदै गरेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ स्रोत तथा सम्भावित अवैध कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ पक्राउ पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल
सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल कर तिरिरहेका करदाता, उद्यमी तथा किसानप्रति सम्मान व्यक्त गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
‘मेरो शरीर कमजोर भयो, तर देश र जनताप्रतिको प्रेम अन्तिम साससम्म जीवित रहनेछ’
‘मेरो शरीर कमजोर भयो, तर देश र जनताप्रतिको प्रेम अन्तिम साससम्म जीवित रहनेछ’ राजनीतिक जीवनको लामो यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति उनले हार्दिक आभार प्रकट गरेका छन्।
ब्राउनसुगरसहित दुई जना पक्राउ
ब्राउनसुगरसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सचिन लिम्बु र पाँचथर हिलिहाङ गाउँपालिका-२ सिंहपुर बस्ने २१ वर्षीय रोशन लिम्बु रहेका छन्। 
औद्योगिक क्षेत्रको वक्यौता असुलीमा सरकारको कडाइ, सात दिनमै २३ करोड राजस्व संकलन
औद्योगिक क्षेत्रको वक्यौता असुलीमा सरकारको कडाइ, सात दिनमै २३ करोड राजस्व संकलन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि थलिएको औद्योगिक क्षेत्रको व्यवस्थापन सुधार्न र राज्यको राजस्व उठाउन आफू निर्मम भएर अघि बढेको बताएकी छिन् ।
ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन
ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन नागरिकको जीवनस्तरमा सुधार र सबैले समन्वयात्मक रूपमा अवसर प्राप्त गर्न सकून् भन्ने पवित्र उद्देश्यबाट अभिव्यक्त भएका धारणा भएको उनको भनाइ थियो ।
नवीकरण नगरेका सात प्रसारण संस्थालाई सात दिनभित्र सम्पर्क गर्न विभागको आग्रह
नवीकरण नगरेका सात प्रसारण संस्थालाई सात दिनभित्र सम्पर्क गर्न विभागको आग्रह अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालि, सयपत्री मिडिया प्रालि, सोसाइटल मिडिया प्रालि तथा टिम टेलिभिजन प्रालि रहेका छन्।
रौतहटमा ट्र्याक्टरको ठक्करबाट वृद्धको गयो ज्यान
रौतहटमा ट्र्याक्टरको ठक्करबाट वृद्धको गयो ज्यान उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याई प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो।
 नारायणीमा हाम फालेका वृद्धको सकुशल उद्धार 
 नारायणीमा हाम फालेका वृद्धको सकुशल उद्धार  सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेका थिए।
Weather Update