‘नागरिक एप्स र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने’
शुक्रबार, वैशाख १९, २०८२
यसैगरी नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’
सरकारले यसै वर्ष संविधान संशोधन गर्ने
शुक्रबार, वैशाख १९, २०८२
नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया यसै वर्ष अघि बढाउने भएको हो ।
‘नेपालमा कसैले कसैलाई मान्नुपर्छ भन्ने संस्कार नै छैन’
शुक्रबार, वैशाख १९, २०८२
उनले भने, ‘संविधान सभामा हस्तान्तरण गरेकी छैन । म लगायत ५६ जनाले संविधान सभामा हस्तान्तरण गरेका छैनौं । २०७२ को संविधान राष्ट्र र राष्ट्रियताको लागि घातक छ । थारूहरूको आन्दोनलाई राष्ट्रले बुझेको भए आज यस्तो दिन देख्न पर्दैनथ्यो । थारूलाई बिल्ला उडाइयो, आतंककारीको संज्ञा दिइयो तर थारूहरू सबैभन्दा बढि राष्ट्रवादी...
विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
उनले भने,‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब रु. ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा रु.९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै...
पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन : निर्देशक शाक्य
शुक्रबार, वैशाख १९, २०८२
एकातिर वर्षायामको विद्युत आंशिक रुपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।
पाकिस्तानमा भारतीय गीत बजाउन प्रतिबन्ध
शुक्रबार, वैशाख १९, २०८२
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित)
शुक्रबार, वैशाख १९, २०८२
उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडित परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।
भारतको विदेश मन्त्रालय भन्यो - ‘नेपाली विद्यार्थीको निधनले अत्यन्तै दुःखी छौं’
शुक्रबार, वैशाख १९, २०८२
भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रिन्सी शाह बिहीबार राति मृत फेला परेकी थिइन् ।
तामाकोसी कटानले देवीटार बजार जोखिममा
शुक्रबार, वैशाख १९, २०८२
नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने ।
युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत
शुक्रबार, वैशाख १९, २०८२
युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन ।
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने मन्त्री पौडेलको चेतावनी (भिडियोसहित)
शुक्रबार, वैशाख १९, २०८२
सोही टोलीका सदस्यहरूसँगको छलफलमा स्वास्थ्य मन्त्री पौडेलले आयोगको निर्णय कार्यान्वयन नगरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने चेतावनी दिएका हुन् । साथै उनले आन्दोलनमा रहेका चिकित्सकहरूलाई उपचार सेवामा फर्किन आग्रह गरे ।
भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीबारे अनुसन्धान सुरु
शुक्रबार, वैशाख १९, २०८२
घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
साताको लोकप्रिय

