Harsamaya
हर समय
हर समय
मन्त्रिपरिषद् बैठक स्थगित
मन्त्रिपरिषद् बैठक स्थगित बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप
भारतबाट ६ सय मेगावाट विद्युत् आयातको समय थप ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत् प्राधिकरण  र भारत सर कारबिचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार भारतको ढल्केबर- मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ ।
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन
हेटौँडा यातायातद्वारा ४५ करोड राजश्व सङ्कलन नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरण लगायत बाट चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ४५ करोड ६६ लाख ८५ हजार पाँच सय राजस्व सङ्कलने भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार आवको नौ महिनामा सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड आठ...
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै
बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् । यस्तै माओवादीबाट  गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी
राष्ट्रिय हक्कीमा कोसी र गण्डकी विजयी कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक गोल गरे । मधेसका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए । कोसीका लक्ष्मण प्लेयर अफ दी म्याच भए । उनले  दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हार...
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
हिमालयन जाभा बास्केटबल लिगको खेल तालिका सार्वजनिक
हिमालयन जाभा बास्केटबल लिगको खेल तालिका सार्वजनिक सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुशी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबिच पनि प्रतिस्पर्धा हुनेछ ।
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने
मन्त्रिपरिषद्को बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने सङ्घीय संसद्को बैठकमा  प्रस्तुत हुनेछ ।  साथै दिउँसो ३ बजेका लागि बोलाइएको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्ने छन् । 
यस्तो छ,आजको फलफूल तथा तरकारीको मूल्य
यस्तो छ,आजको फलफूल तथा तरकारीको मूल्य गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाँजर (तराई) प्रतिकिलो रु...
प्रिसा साह मृत्यु प्रकरण: छानबिनका लागि परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल
प्रिसा साह मृत्यु प्रकरण: छानबिनका लागि परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल परराष्ट्र मन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् । उक्त विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन् ।
अदालतको आदेश भएन कार्यानवयन, सञ्चालनमा आएनन् विद्युतीय बस
अदालतको आदेश भएन कार्यानवयन, सञ्चालनमा आएनन् विद्युतीय बस लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आएका छैनन् । 
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत 
तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत  नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्‍याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।
Weather Update