Harsamaya
हर समय
हर समय
आजको राशिफल : चमत्कारको सुरुवात वा चुनौतीको दिन?
आजको राशिफल : चमत्कारको सुरुवात वा चुनौतीको दिन? आज २०८२ वैशाख २२ गते सोमबार। जीवनको हरेक बिहान नयाँ आशा, अवसर र उत्तरदायित्व बोकेर आउँछ। आजको दिन पनि तपाईंसँग केही सन्देश, केही चेतावनी र केही उत्साहजनक खबर लिएर आएको छ।
खैरो हेरोइनसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-५ बस्ने २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
करिब १ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ
करिब १ सय ८० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई शनिबार राति पक्राउ गरेको हो ।
काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ
काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।
गृह मन्त्रालयद्वारा ६ जना डिआइजीको सरुवा 
गृह मन्त्रालयद्वारा ६ जना डिआइजीको सरुवा  प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी ईश्वर कार्कीलाई खटाइएको छ। 
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश
दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न आदेश जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।
विपद्को पूर्व तयारीबारे छलफल 
विपद्को पूर्व तयारीबारे छलफल  साथै उनले यो वर्ष विपद्को कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धी समेत विशेष छलफल भएको बताए ।
हुथीले इजरायली एयरपोर्टमा खसाले मिसाइल, हवाई सेवा अवरुद्ध
हुथीले इजरायली एयरपोर्टमा खसाले मिसाइल, हवाई सेवा अवरुद्ध अलजजिरालगायत मध्यपूर्वका मिडियाहरूले विमानस्थलमा हुथी विद्रोहीले आक्रमण गरे पछिको भयावह अवस्थाका फोटो र फुटेजहरू सार्वजनिक गरेका छन् ।
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन्।
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा 
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा  ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका सवालहरूको जबाफ दिने क्रममा आज आइतबार उहाँले निजामती सेवालाई बढी भन्दा बढी समावेशी बनाउने उद्देश्यले संघीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका हुन् ।
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा
लायन्स कप भलिबलमा एपिएफलाई हराउँदै पुलिस फाइनलमा दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले अब उपाधिका लागि इरानी टोलीसँग खेल्नेछ । 
Weather Update