Harsamaya
हर समय
हर समय
चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक
चलचित्र ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकारहरु पोस्टरमा अटाइएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरुलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ । यी तीन पोस्टरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं
विल्सन विक्रम भन्छन् : ‘टोक्मा एप’ चलाएर देशको पैसा देशमै राखौं यस्तै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरु पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए । 
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द  
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द   कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । 
भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति रोकियो : प्रधानमन्त्री 
भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति रोकियो : प्रधानमन्त्री  उनले मासड्रिस्टक्सनका हतियारहरुको निर्माण हुनु मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए । ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चीज हो । यसकारण यस खतरनाक चीजबाट उन्मुक्तिका लागि हामी फेरि पनि...
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको सर्पिललाई सकारात्मक रूपमा लिएपछि आएको थियो। हङकङ, अमेरिका र युरोपको शेयर बजार बढेसँगै विश्व बजारले यो समाचारप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ ।
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी
सरकारी कर्मचारीमाथि रक्सी खाएर ज्यान मार्ने धम्की, कामकाज ठप्प पार्ने कर्मचारीहरूको चेतावनी ईन्द्रावती गाउँपालिका  ७ का सुनिल थापाले आइतबार मादक पदार्थ सेवन गरी वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । कर्मचारीहरूले यस्ता अराजक गतिविधिको घोर भर्त्सना र निन्दा गरेका छन् । 
राजसंस्था स्थापनाको माग गर्दै एमाले पूर्व सांसद माइतीघर धर्नामा
राजसंस्था स्थापनाको माग गर्दै एमाले पूर्व सांसद माइतीघर धर्नामा आस्थाका बन्दीहरुको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्टाचार, बलात्कार, बेथितिको अन्त्य,हिन्दु अधिराज्य कायम गर राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो । 
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। मे ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए ।
धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ
धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ साम्प्रदायिक सद्भावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले  भिडियो बनाएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारबाही गर्न यहाँका अगुवाहरूले माग गरेका थिए । 
बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड सोमबार शुभकामना संदेश माफर्त उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका हुन् ।
बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने
बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् ।
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु
सुनचाँदी व्यवसायीहरु तालाचाबी सरकारलाई बुझाउने अवस्थामा छन् : विपिन रामुदामु विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् ।
Weather Update