Harsamaya
५० वर्षीय महिलालाई बलात्कार गर्ने खड्ग बहादुर पक्राउ

धनकुटा - ५० वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने ५२ वर्षीय खड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update