माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड
मंगलबार, माघ २२, २०८१
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
अमेरिकाको सैन्य विमानले २०५ अवैध भारतीय आप्रावासीलाइ अमृतसरमा ओराल्दैं
मंगलबार, माघ २२, २०८१
अमेरिकाबाट आएका २०५ अवैध आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ ।
सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कँदैछन्।
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
मंगलबार, माघ २२, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।
कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु
मंगलबार, माघ २२, २०८१
रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ।
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मंगलबार, माघ २२, २०८१
कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
जापानी प्रधानमन्त्री शिगेरु इसिबाले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
मंगलबार, माघ २२, २०८१
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताएका छन् ।
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
मंगलबार, माघ २२, २०८१
वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।
केन्यामा सुन खानी दुर्घटना :१२ जनाको उद्धार
मंगलबार, माघ २२, २०८१
पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
मंगलबार, माघ २२, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए ।
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ !
मंगलबार, माघ २२, २०८१
आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका
मंगलबार, माघ २२, २०८१
आज मंगलबारदेखि सिन्धुपाल्चोक भर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।
चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
‘वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै’
मंगलबार, माघ २२, २०८१
‘वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न सकिन्छ जसले आंशिक रूपमा एडेनोकार्सिनोमाको उदाउँदो प्रबलतालाई व्याख्या गर्दछ, यो विश्वव्यापी रूपमा कहिल्यै धूम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सरको ५३–७० प्रतिशत मामिलाहरूका लागि जिम्मेवार छ’, अध्ययनले भन्यो ।
लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने
मंगलबार, माघ २२, २०८१
लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।
साताको लोकप्रिय

-1738680947.png)