एनपीएलमा विराटनगर किंग्सबाट खेलेका क्यानडाका कप्तान निकोलस लागूऔषध मुद्दामा पक्राउ
आइतबार, चैत २४, २०८१
किर्टन बारबाडोसमै जन्मिएका भए पनि उनले क्यानडाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले पहिले वेस्ट इन्डिज यु-१९ टोलीमा प्रतिनिधित्व गरेका थिए र पछि २०१९ मा ओमान विरुद्ध टी-२० खेलमार्फत क्यानडाबाट डेब्यु गरेका थिए।
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
आइतबार, चैत २४, २०८१
काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।
जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो ।
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
आइतबार, चैत २४, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आइतबार, चैत २४, २०८१
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित
आइतबार, चैत २४, २०८१
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले चार विकेटको क्षतिमा २०५ रन जोडेको हो । हारपछि पन्जाब ४ अंकसहित तेस्रो स्थानमा छ भने राजस्थान ४ अङ्क साथ सातौँ स्थानमा छ ।
राम नवमी र चैते दशैंले मानिसमा उर्जा ल्याउँछ, आनन्द दिन्छ - पण्डित दिनबन्धु पोखरेल
आइतबार, चैत २४, २०८१
यी चारवटा नवरात्रमा नौं वटा आयामहरू छन् । त्यसमध्धे शक्तिको उपासना महत्वपूर्ण मानिन्छ । र हालको वसन्तकालीन नवरात्र अलि धेरै महत्वपूर्ण पनि छ । वसन्तकालीन नवरात्रको विशेषता भनेको मौसम परिवर्तनसँग जोडिन्छ । यस समयमा नेपाल–भारततिर मौसम पनि परिवर्तन हुन्छ । प्रकृतिमा पनि परिवर्तन हुन्छ । सोही अनुसार प्रकृतिको वहाव र...
नारायणगढ–बुटवल सडक बन्द गरेर बाटो विस्तार गरिने
आइतबार, चैत २४, २०८१
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ ।
धर्म परिवर्तन गरेपछि मन्दिरमा पिसाब छर्कँदै हिँड्थिन् मिठु
आइतबार, चैत २४, २०८१
प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालमा हिन्दु धर्म परिवर्तन गरी क्रिस्चियन धर्म मान्दै आएको खुलेको प्रहरीको भनाई छ ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर
आइतबार, चैत २४, २०८१
जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ...
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
आइतबार, चैत २४, २०८१
कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईंको आजको राशिफल कस्तो छ ?
आइतबार, चैत २४, २०८१
मिथुन
धेरैले विश्वास गर्नेछन । सोचेको आँटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।
पोखरामा प्रथम एलिट भलिबल कप हुँदै
शनिबार, चैत २३, २०८१
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले रु ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई रु २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।
साताको लोकप्रिय

