Harsamaya
हर समय
हर समय
नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्न आव्हान
नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्न आव्हान यसको साथै, उनले आदर्श पुरुष राम पृथ्वीमा आएपछि र असत्यमाथि सत्यको जित भएको आजको दिनमा विश्व हिन्दु महासंघको स्थापना भएकाले कार्यक्रम गरिएको बताए । 
‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने
‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् । 
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । 
रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गऱ्यो स्वागत
रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गऱ्यो स्वागत रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् ।
एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य
एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको भन्दै आपत्ति जनाएका छन्
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
बाउली खोलामा एक पुरुषको शव फेला
बाउली खोलामा एक पुरुषको शव फेला बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिवार मृत अवस्थामा एक परुष फेला परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–९ चौराटाका सूर्य विष्ट मृत फेला परेका हुन्।
मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले
मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो ।
अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते 
अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते  अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा
रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ ।
Weather Update