Harsamaya
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु

ललितपुर -  ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् ।

बुधबार साँझ महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भर्‍ याङ खोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update