Harsamaya
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्‍याइयो वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो ।
असोज २९ देखि  १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै 
असोज २९ देखि  १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै  पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएशनले जनाएको छ ।
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् ।
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
आज भोटो  जात्रा,  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आज भोटो जात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात्...
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौंको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
पूर्व छापामार गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार 
पूर्व छापामार गोलेलाई अन्तर्राष्ट्रिय पुरस्कार  उपाध्यक्ष गोलेका अनुसार यो संस्थाले उनीसहित नेपालका ४ जना व्यक्तिलाई पुरस्कृत गरेको छ । इन्टरनेशनल अवार्ड समिटको अवसर पारेर उनी पुरस्कृत भएकी हुन् । 
Weather Update