Harsamaya
हर समय
हर समय
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक २२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले यसको लागि पाकिस्तानलाई जिम्मेवार ठहरायो र सिन्धु जल सन्धि निलम्बन गर्‍यो र अटारी-वाघा सीमा बन्द गर्‍यो।
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्धार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताएका हुन् ।
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो 
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो  उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण  रहेको बताए ।  
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए ।  दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले  जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ?
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ? नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शुक्रबार उनीहरूको पदस्थापन गरेको हो । 
जुवातास खेलिरहेका १३ जना पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोइरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । 
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग 
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग  मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेको अध्यक्ष पुरीले बताए ।
सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन
सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए । उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई
आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई उनले देशको आर्थिक विकास क्रमिक भइरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए ।  
Weather Update