Harsamaya
हर समय
हर समय
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ 
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ  पक्राउ गरेको छ ।  कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा 
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा  अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
कमल थापा पनि पुगे लिङ्देनको पार्टी कार्यालय, के के भयो निर्णय ?
कमल थापा पनि पुगे लिङ्देनको पार्टी कार्यालय, के के भयो निर्णय ? बैठकमा राष्ट्रिय शक्ति नेपालकोसमेत जबरजस्त प्रतिनिधित्व रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले जेठ १५ गते प्रारम्भ हु
प्रधानमन्त्रीले तोकेको समयमा नि बनेन टियु क्रिकेट मैदान (भिडियोसहित)
प्रधानमन्त्रीले तोकेको समयमा नि बनेन टियु क्रिकेट मैदान (भिडियोसहित) त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गते भित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका थिए ।
अवैध लागूऔषधसहित १४ जना पक्राउ
अवैध लागूऔषधसहित १४ जना पक्राउ मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ...
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध प्रतिबन्धको यो निर्णय शनिबार ढिलो घोषणा गरिए पछि बंगलादेशी सरकारले भन्ने गरेको ‘लोकतन्त्र र राजनीतिक अधिकार’ माथि अहिले प्रश्न उठाउन थालिएको छ।  
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 
हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छः  प्रचण्ड
हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भन्छु तर घरीघरी उहाँलाई के हुन्छ, हुन्छः  प्रचण्ड उनले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन आह्वान गरे ।
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संशोधनका बारेमा जबाफ दिए पछि सो बहुमतले पारित गरिएको छ ।
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित वैशाख १९ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसअघि आज नै प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम पारित भएको थियो ।  
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई खेलको दोस्रो हाफपछि इन्द्रावती ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ छ्युमीले एक गोल गर्दै वडालाई अग्रता दिलाए । उनले नै गरेको गोल उपाधि चुम्न निर्णायक बन्न पुग्यो।
नेप्सेमा दोहोरो अंकको गिरावट
नेप्सेमा दोहोरो अंकको गिरावट जसअनुसार आज कारोबारमा आएका तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ।  
Weather Update