‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’
शनिबार, वैशाख २०, २०८२
अन्य वक्ताहरूमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरू हुने बताइएको छ । मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर संघर्षरत छ । पहिचानको राजनीतिले जाति/समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रूपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
एनआरएनएको एकता महाधिवेशन आजबाट
शनिबार, वैशाख २०, २०८२
शनिबार महाधिवेशनको उद्घाटनपछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
शनिबार, वैशाख २०, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दैं
शनिबार, वैशाख २०, २०८२
केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
पाँच प्रदेशमा पानी र हिमपातको सम्भावना
शनिबार, वैशाख २०, २०८२
राती भने देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक...
आजको राशिफल : तारा झैँ चम्किनुहोस्, भाग्य तपाईँको साथमा छ!
शनिबार, वैशाख २०, २०८२
आज २०८२ वैशाख २० गते शनिबार। आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ -कहिल्यै नहट्ने आशा, चम्किलो भविष्यको संकेत, र सम्बन्धमा मिठास घोल्ने संकेतहरू!
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक
शुक्रबार, वैशाख १९, २०८२
२२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले यसको लागि पाकिस्तानलाई जिम्मेवार ठहरायो र सिन्धु जल सन्धि निलम्बन गर्यो र अटारी-वाघा सीमा बन्द गर्यो।
विपद् जोखिमको उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री
शुक्रबार, वैशाख १९, २०८२
शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्धार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताएका हुन् ।
चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो
शुक्रबार, वैशाख १९, २०८२
उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण रहेको बताए ।
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
शुक्रबार, वैशाख १९, २०८२
कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए । दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ?
शुक्रबार, वैशाख १९, २०८२
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शुक्रबार उनीहरूको पदस्थापन गरेको हो ।
जुवातास खेलिरहेका १३ जना पक्राउ
शुक्रबार, वैशाख १९, २०८२
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
साताको लोकप्रिय

